अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध, राजमार्गमा यातायात प्रभावित
काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा... पुरा समाचार
हिमालयको चेतावनी : जलवायु न्याय र विश्वव्यापी सहकार्यका लागि बालेनको आह्वान
न्युयोर्क । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र त्यसबाट उत्पन्न मानवीय तथा विकास संकटलाई... पुरा समाचार
भारी वर्षाको सम्भावना : बिदामा पनि सम्पर्कमा रहन स्वास्थ्यकर्मीलाई मन्त्रालयको निर्देशन
काठमाडौं । सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन... पुरा समाचार
१८ दिनपछि पृथ्वी राजमार्गको कृष्णभीरमा यातायात सेवा पुनः सञ्चालन
चितवन । अठार दिनदेखि अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा यातायात सेवा बिहीबार बिहानदेखि पुनःसञ्चालनमा आएको छ। गत... पुरा समाचार
भोटेकोशी बाढी : १ हजार ३४१ जनाको शव फेला, ४ हजार ६४ जना अझै सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि जारी खोज तथा उद्धार अभियानका क्रममा हालसम्म १... पुरा समाचार
बाढी प्रभावित आमाबुबालाई प्रधानमन्त्रीको सन्देश : तपाईँहरू एक्लो हुनुहुन्न, राज्य र सरकार साथमा छ
काठमाडौं । प्रधानमन्त्री वालेन शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गरेका... पुरा समाचार
बाढीमा बगेकी चण्डिका ११ दिनपछि जीवितै फेला, परिवारले गरिसकेको थियो काजकिरिया
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएकी ६४ वर्षीया चण्डिका श्रेष्ठ ११ दिनपछि... पुरा समाचार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बुधबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकका लागि विभिन्न... पुरा समाचार
नुवाकोट देवीघाटको अवस्था कहालीलाग्दो, बस्ती भए बगरमा परिणत
नुवाकोट । बाढी र पहिरोपछि नुवाकोटको देवीघाट क्षेत्रको अवस्था कहालीलाग्दो बनेको छ। बाढीको प्रहारसँगै आएको बालुवा,... पुरा समाचार
प्रतिकूल मौसमबीच माथिल्लो त्रिशूली–३ ‘ए’ मा रातभर खटियो उद्धार टोली
काठमाडौं । प्रतिकूल मौसम र रातको अँध्यारोका बीच पनि बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनामा... पुरा समाचार
बाढी प्रभावित नागरिकको उद्धार तथा आवतजावतका लागि काठमाडौं महानगरको निःशुल्क यातायात
काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित भई अलपत्र परेका नागरिकलाई आवतजावतमा सहयोग पु¥याउने उद्देश्यले काठमाडौं महानगरपालिकाले निःशुल्क... पुरा समाचार
आजको मौसमः तराई भू–भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काठमाडौं, ११ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर... पुरा समाचार

























