पृथ्वी राजमार्ग अवरुद्ध : गल्छीमा ग्यास बुलेट पल्टियो, गलौंदीमा सडक भासियो
धादिङ । धादिङको गल्छी नजिकै मछेडीमा ग्यास बुलेट पल्टिनुका साथै गजुरी नजिकै गलौंदीमा सडक भासिएपछि पृथ्वी... पुरा समाचार
हुम्लाको सिमकोट–हिल्सा सडक खुलाउन हिउँ पन्छाउन थालियो, दुईदेखि तीन दिन लाग्ने अनुमान
सुर्खेत । चीनसँगको सीमा जोड्ने हुम्लाको सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु गरिएको छ। नाम्खा गाउँपालिका–५... पुरा समाचार
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध, राजमार्गमा यातायात प्रभावित
काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा... पुरा समाचार
अविरल वर्षाले देशभरका ६ प्रमुख सडक पूर्ण अवरुद्ध, बीपी राजमार्ग र कान्ति लोकपथमा रात्रीकालीन आवागमन रोक
काठमाडौं, ३० साउन । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा पहिरो र सडक कटान हुँदा प्रमुख... पुरा समाचार
वर्षासँगै देशभर सडकमा पहिरो र बाढीको जोखिम, विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं,२५ साउन । लगातारको वर्षापछि देशका विभिन्न स्थानमा पहिरो, बाढी तथा नदी कटानका कारण सडक यातायात... पुरा समाचार
















