हिमालयको चेतावनी : जलवायु न्याय र विश्वव्यापी सहकार्यका लागि बालेनको आह्वान
यूएन महासभामा प्रधानमन्त्री शाहले नेपालमा परेको जलवायु संकटको प्रभाव प्रस्तुत गर्दै नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रस्ताव गरे
वि.सं.२०८३ असोज ९ शुक्रवार ०९:२०
shares



















