वर्षासँगै देशभर सडकमा पहिरो र बाढीको जोखिम, विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं,२५ साउन । लगातारको वर्षापछि देशका विभिन्न स्थानमा पहिरो, बाढी तथा नदी कटानका कारण सडक यातायात... पुरा समाचार
लाल बकैया खोलाको बाढीले रौतहटमा हुलाकी राजमार्ग डुबायो, ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य स्थानीय
रौतहट २१ साउन । निरन्तरको वर्षापछि लाल बकैया खोलामा आएको बाढीका कारण रौतहटको राजपुर नगरपालिका क्षेत्रमा... पुरा समाचार
आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने
काठमाडौं, २० साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर... पुरा समाचार
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी पहिरोको जोखिम बढ्यो
काठमाडौं, १७ साउन। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागका... पुरा समाचार
आजको मौसमः मनसुन सक्रिय, वर्षाले देशभरको आवागमन प्रभावित हुन सक्ने
काठमाडौं, १० साउन । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना... पुरा समाचार
देशभर मनसुनी प्रभाव कायम, आज भारीदेखि अति भारी वर्षाको सम्भावना
काठमाडौं, साउन ३ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यून चापीय रेखा... पुरा समाचार
आजको मौसमः देशका विभिन्न भागमा मध्यम वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
काठमाडौं, २७ असार । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज देशका विभिन्न भागमा मेघगर्जन, चट्याङसहित... पुरा समाचार




















