काठमाडौँ, वैशाख १ । आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा प्रारम्भ भएको छ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

एमाले पोलिटब्युरो बैठकमा विद्या भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने

11.67K
shares

काठमाडौं, २ साउन । नेकपा एमालेका पोलिटब्युरो बैठक बस्दैँछ  । च्यासल, ललितपुर स्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ । यसअघि बिहान  ११ बजे बस्ने भनिए पनि अब बैठक १ बजे मात्रै बस्नेछ । बिहीबार बसेको सचिवालय बैठकले १५ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव पारित गरिसकेको छ । हिजाेको सचिवालय बैठकमा विधान संशोधन प्रस्ताव अनुसार ७० वर्षको उमेर हद र कार्यकारी पदमा २ कार्यकाल रहन पाउने व्यवस्था आगामी कार्यकालमा प्रभावित नहुने सहमति भइसकेको छ । साथै, पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीले कामको जिम्मेवारी दिने वा नदिनेबारे पनि आजको बैठकमा छलफल हुने बताइएकोछ ।