काठमाडौँ ।सरकारले सार्वजनिक निकायहरूमा राजनीतिक नियुक्ति पाएका पदाधिकारीलाई एकमुष्ट हटाउने गरी ल्याएको ‘सार्वजनिक पदाधिकारीको...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

दुर्घटनाग्रस्त एयर इन्डियाको विमानमा भारतसहित बेलायत, पोर्चुगल र क्यानडाका नागरिक

7.09K
shares

काठमाडौँ । भारतको अहमदावादमा भएको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान दुर्घटनामा राहत र उद्धारको कार्य जारी रहेको छ ।एयर इन्डियाको उडान नम्बर एआई-१७१ विहिबार दिउँसो भारतीय समय अनुसार १.३८ बजे उडान भरेको दुई मिनेट पछि नै दुर्घटनाग्रस्त भएको थियो । विमान विमानस्थल परिसर नजिकै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ । विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीसहित २४२ यात्रु सवार रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगिज र एक क्यानेडियन नागरिक सवार रहेको एयर इन्डियाले जानकारी दिएको छ ।