काठमाडौं, ३१ जेठ । विश्वकपमा खेलाडी मात्रै चर्चामा रहन्न, रेफ्री पनि उत्तिकै चर्चामा रहन्छन...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

भारतको अहमदाबादमा २४२ यात्रु चढेको विमान दुर्घटना

8.31K
shares

काठमाडौँ । भारतको गुजरातको अहमदाबादमा यात्रुबाहक विमान दुर्घटना भएको छ ।मिडिया रिपोर्टका अनुसार दुर्घटनाग्रस्त विमान एयर इन्डियाको हो र त्यसमा चालक दलका सदस्यसहित २४२ यात्रु सवार थिए । दुर्घटनापछि आकाशमा धुवाँको ठूलो मुस्लो देखिएको छ । मिडिया रिपोर्टका अनुसार अहमदाबाद विमानस्थलबाट उडान भर्ने बित्तिकै विमान दुर्घटनाग्रस्त भएको बताइएको छ । विमान अहमदाबादबाट लन्डन जाँदै गरेको थियो । विमान आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ ।

विस्तृत विवरण आउदैछ…