काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ४११ जनाको...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

सिद्धि विक्रम शाह एआइजीमा बढुवा तथा पदस्थापन

3.38K
shares

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) सिद्धि विक्रम शाहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरिएको छ । बढुवा समितिको सिफारिशमा मन्त्रिपरिषद्को बैठकले शाहलाई उमेर हदका कारण अवकासमा गएका लालमणी आचार्यको स्थानमा बढुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले शाहलाई कार्य विभागको जिम्मेवारी दिएको छ ।