काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सुरु भएको...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

राजसंस्था पक्षधरले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने ।

1.39K
shares

काठमाडौँ । राजसंस्था पक्षधरहरुको विहिबारदेखि शुरु भएको काठमाडौँ केन्द्रित आन्दोलन आज माइतीघर क्षेत्रमा हुने भएको छ ।विहिबार विभिन्न स्थानबाट जुलुसअहित रत्नपार्कमा प्रदर्शन गरेर शुरु गरिएको आन्दोलन आज माइतीघर र बबरमहल क्षेत्रमा हुने राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् । विहिबारको प्रदर्शनमा शहरका विभिन्न ७ ठाऊँबाट ठूला र्‍याली निकाल्दै रत्नपार्कमा जम्मा भएर प्रदर्शन गरिएको थियो ।