काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा मंगलबार बिहान...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

प्रधानमन्त्री देउवा आज बालुवाटार सर्दै

8.1K
shares

प्रधानमन्त्री शेरबहादुर देउवा आज (शुक्रवार) सरकारी निवास बालुवाटार सर्दै छन्।

बिहान ९ : ५७ बजेको शुभ साइतमा उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्न लागेका देउवाको सचिवालयले जनाएको छ। असार २९ गते प्रधानमन्त्री नियुक्त भएपछि देउवा बुढानीलकण्ठस्थित आफ्नै निवासमा बसिरहेका थिए।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बालुवाटार छोडेर आफ्नै निजी निवास बालकोट गएपछि देउवा आज बालुवाटार सर्न लागेका हुन्।