आज देशभर श्रद्धा र उल्लासका साथ छठ पर्व मनाइँदै, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
काठमाडौं । सूर्यदेवको उपासना, प्रकृतिप्रतिको सम्मान तथा पारिवारिक सुख, शान्ति र समृद्धिको कामनासहित आज देशभर श्रद्धा... पुरा समाचार
कार्तिक शुक्ल प्रतिपदा : गोरु, गोवर्द्धन र हलीपूजा गरी मनाइँदै तिहारको चौथो दिन
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज कार्तिक शुक्ल प्रतिपदा। यस अवसरमा देशभर गोरु, गोवर्द्धन... पुरा समाचार
आज गाईतिहार, गाईको पूजा गरी मनाइँदै
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज गाईतिहार अर्थात् गाई पूजा पर्व श्रद्धा र भक्तिपूर्वक... पुरा समाचार
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
काठमाडौँ । आश्विन शुक्ल एकादशी अर्थात् टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट दसैँको टीका, जमरा र... पुरा समाचार
देशभर आज गाईजात्रा पर्व मनाइँदै
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आज परम्परागत सांस्कृतिक पर्व गाईजात्रा मनाइँदै छ। गाईजात्राका अवसरमा... पुरा समाचार
आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै
काठमाडौं । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज देशभर हिन्दु धर्मावलम्बीहरूले रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व श्रद्धा र... पुरा समाचार

















