काठमाडौं, ११ साउन । काठमाडौं र धादिङलाई जोड्ने गरी निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

वालुवाटारमा सत्तारूढ दलको बैठक जारी

9.59K
shares

काठमाडौं, १० असार । सत्तारूढ दलहरूको संयुक्त बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सत्तारूढ दलको संयुक्त बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष सिके राउत, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशाेक राइ, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायत उपस्थित रहेका छन् । बिनियोजन बिधेयक पारित गर्नु अघि प्रधानमन्त्री निवासमा सो बैठक बसिरहेको हो ।