काठमाडौं, २४ साउन । पाकिस्तान, साउदी अरब र टर्कीले आपसी सुरक्षा तथा रक्षा सहयोग...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

नेपाली सेनाको आग्रह: झूटा खबरमा नपर्नुहोस

5.19K
shares

काठमाडौं, २७ भदौ ।

नेपाली सेनाले हालका दिनमा सेनाबारे सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएका हल्ला र गलत समाचारमा नपर्न सबैलाई अनुरोध गरेको छ।

सेनाले जनसम्पर्क तथा सूचना निर्देशनालयमार्फत विज्ञप्ति जारी गर्दै भनिएको छ, हाम्रो धारणा र गतिविधि हामी नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका छौं। त्यसैले अन्यत्र फैलिएको हल्लामा नपर्नुहोस्।

सेनाले आफ्ना गतिविधि पारदर्शी रहेको र कुनै पनि आवश्यक जानकारी चाहिँ जनसम्पर्क निर्देशनालय वा नजिकैको पृतना मुख्यालयमार्फत प्राप्त गर्न सकिने जानकारी दिएको छ।