काठमाडौं। त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालक अर्जुन दोङले अर्का...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

जेनजी आन्दोलनका घटनापछि लेखकको राजीनामा

3.24K
shares

काठमाडौं, भदौ २३

जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनापछि एक मन्त्रीले आफ्नो पदबाट राजीनामा दिएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पत्र बुझाएको एक सहकर्मी मन्त्रीले जानकारी दिएका छन्।

सोमबारको प्रदर्शन हिंसात्मक बनेपछि अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन्। देशभर करिब ३ सय ४७ जना घाइते भएको स्वास्थ्य मन्त्रालयको विवरण छ। उक्त घटनामा आफूले नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै लेखकले राजीनामा दिएको स्रोतले जनाएको छ।