काठमाडौँ, वैशाख १ । आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा प्रारम्भ भएको छ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

अनेरास्ववियुमा ३२ बर्षे उमेर हद लागु

4.25K
shares

काठमाडौं । नेकपा एमालेले अनेरास्ववियुमा उमेर हद लागु गरेको छ ।आइतबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागु गर्ने निर्णय गरेको हो ।अन्य पार्टीले पनि विद्यार्थी संगठनमा उमेर हदबन्दी लगाएपछि एमालेले अनेरास्वविुमा पनि उमेर हद लागू गरको हो ।यसअघि नेपाल विद्यार्थी संघले र अनेरास्ववियु (क्रान्तिकारी) ले ३२ वर्ष उमेर हद लागु गरेका छन् । अनेरास्ववियुको महाधिवेशन यही जेठ २५ देखि २७ गते काठमाडौँमा तोकिएको छ ।त्यस्तै एमालेले राष्ट्रिय युवा संघमा ४० वर्षे उमेर हद तोकेको छ ।