काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा तथा असमानताको अन्त्य...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

सम्बन्ध विच्छेद घोषणा गरेको भोलीपल्ट आमिर र किरण सँगसँगै, भने– हामी दुवै खुसी छौं

4.36K
shares

बीबीसी। सम्बन्ध बिच्छेद गरेको भोलिपल्ट बलिउड सुपरस्टार आमिर खान र किरव राव सँगसँगै भेटिएका छन्। आमिर र किरणले ‘पानी फाउण्डेसन’को एक साप्ताहिक कार्यक्रममा सँगसँगै देखिएका हुन्।

कार्यक्रममा आमिरले भने,“तपाईंहरुले हाम्रो घोषणा सुन्नु भयो होला। तपाईंहरुलाई दुःख पनि लाग्यो होला। राम्रो लागेन होला। तर हामी दुईजना एकदम खुसी छौं। हाम्रो नाता मात्र फेरिएको हो।”किरणले आगामी दिन आमिरसँग आफु काम गर्ने बताइन्।