हर्मुज संकटको असर नेपालसम्म: इरानी तेल चीनतर्फ, पेट्रोल–डिजेल मूल्य बढ्ने चिन्ता
काठमाडौं । मध्यपूर्वमा युद्ध चर्किएसँगै विश्वकै प्रमुख तेल आपूर्ति मार्ग हर्मुज जलमार्गमा इरान–सम्बन्धित जहाजहरूको दबदबा बढेको... पुरा समाचार
स्वस्तीश्री गुरुकुलको ठगी धन्दा,गैर कानुनी रुपमा बिद्यार्थीसँग असुल्दै
काठमाडौं । काठमाडौंको स्वयम्भूमा रहेको नीजि बिद्यालय स्वस्तीश्री गुरुकुलले सरकारी अनुमति बिनानै बिदेशी पाठ्यक्रम संचालन गराइरहेको... पुरा समाचार
पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि, पेट्रोल २०२ पुग्यो
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर उकालो लागेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य... पुरा समाचार
एसईई आजदेखि सुरु, ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी; नतिजा एक महिनाभित्र आउने तयारी
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहीबार बिहान ८ बजेदेखि देशभर सुरु हुँदैछ। राष्ट्रिय परीक्षा... पुरा समाचार
पूर्वप्रधानमन्त्री केपी ओली र नेता रमेश लेखक पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान सुरु
भक्तपुर, चैत १५ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता... पुरा समाचार
नवनियुक्त प्रधानमन्त्री बालेनद्वारा सिंहदरबारमै कडा निर्देशन, कार्यसम्पादनमा तीव्रता ल्याउन आग्रह
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले पदभार सम्हालेकै दिनदेखि प्रशासनिक संयन्त्रलाई सक्रिय बनाउने संकेत दिएका... पुरा समाचार
ताङतिङमा दिगो पर्यटनको नयाँ पहल: सामुदायिक कोचिङबाट स्थानीय सशक्तिकरण
पोखरा । कास्कीको मादी गाउँपालिका–२ ताङतिङमा ग्रामीण पर्यटनलाई अझ व्यवस्थित र दिगो बनाउने लक्ष्यसहित सामुदायिक कोचिङ कार्यक्रम... पुरा समाचार
आजको राशिफलः२०८२ चैत ५ गते बिहीबार, इस्वीसंवत २०२६ मार्च १९ तारिख
आजको पञ्चाङ्गः मिति २०८२ चैत ५ गते बिहीबार, इस्वीसंवत मार्च १९ तारिख सन् २०२६, श्रीशाके १९४७,... पुरा समाचार
काठमाडौंमा आज घोडेजात्रा पर्व धूमधामका साथ मनाइँदै
काठमाडौं : परम्परागत तथा ऐतिहासिक महत्त्व बोकेको घोडेजात्रा पर्व आज काठमाडौं उपत्यकामा विविध कार्यक्रमसहित मनाइँदै छ।... पुरा समाचार
आजको राशीफलः २०८२ चैत ४ गते बुधबार, इस्वीसंवत २०२६ मार्च १७ तारिख
आजको पञ्चाङ्गः मिति २०८२ चैत ४ गते बुधबार, इस्वीसंवत मार्च १७ तारिख सन् २०२६, श्रीशाके १९४७,... पुरा समाचार
आजको राशीफलः वि.सं.२०८२ फागुन २९ गते शुक्रबार, इस्वीसंवत मार्च १४ तारिख
मिति २०८२ फागुन २९ गते शुक्रबार, इस्वीसंवत मार्च १४ तारिख । सन् २०२६, श्रीशाके १९४७, नेपाल... पुरा समाचार
सुर्खेतमा १६ वर्षीया किशोरी इनिसा विकको रहस्यमय मृत्यु : बलात्कारपछि हत्या भएको परिवारको दाबी, न्यायको माग गर्दै आन्दोलन
काठमाडौँ/सुर्खेत । सुर्खेतकी १६ वर्षीया किशोरी इनिसा विकको संदिग्ध मृत्यु प्रकरणले कर्णाली प्रदेशसहित देशभर आक्रोश बढाएको... पुरा समाचार





















