काठमाडौँ ।सरकारले सार्वजनिक निकायहरूमा राजनीतिक नियुक्ति पाएका पदाधिकारीलाई एकमुष्ट हटाउने गरी ल्याएको ‘सार्वजनिक पदाधिकारीको...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

काम समयमा नगर्ने ११ निर्माण कम्पनीमाथि कारबाहीको तयारी, कालोसूचीमा पर्न सक्ने सूची सार्वजनिक

6.96K
shares

काठमाडौँ — तोकिएको समयमा जिम्मा लिएको काम नसकाउने ११ वटा निर्माण कम्पनीमाथि सरकारले कारबाही प्रक्रिया अघि बढाएको छ।प्रधानमन्त्री कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै ती कम्पनीहरूलाई कालोसूचीमा राख्न प्रक्रिया सुरु भएको जनाएको हो। कार्यालयका अनुसार सम्बन्धित निकायहरूले ती कम्पनीविरुद्ध कालोसूचीमा राख्न सिफारिस पठाएको र सोही आधारमा सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न आग्रह गरिएको छ।कार्यालयका अनुसार यदि चित्त बुझ्दो जवाफ नआएमा ती सबै कम्पनीलाई कानुन अनुसार कालोसूचीमा राखिनेछ।

यी हुन् कालोसूचीमा पर्न सक्ने ११ निर्माण कम्पनीहरू :