ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं. ९ को नयाँ वडा कार्यालय उद्घाटन तथा जेष्ठ...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

अछाममा कृषकलाई फलफूलका बिरुवा वितरण गरिँदै

2.35K
shares

अछाममा कृषकहरुलाई फलफूलका बिरुवा वितरण गर्न थालिएको छ। जिल्लाका विभिन्न स्थानीय तहले कृषि शाखामार्फत बिरुवा मगाएर वितरण गर्न थालेका हुन्। पालिकाहरुले ५०५ अनुदानमा किसानलाई बिरुवा उपलब्ध गराउने बताइएको छ।

जिल्लाको चौरपाटी गाउँपालिकाले किसानको माग अनुसार बिरुवा ल्याइसकेको छ भने मंगलसेन नगरपालिकाले पनि बिरुवा वितरण गर्ने भएको छ।