आजको राशिफलः वि.सं. २०८३ साउन १ गते शुक्रबार,ई.सं. २०२६ जुलाई १७ तारिख
साउने सङ्क्रान्ति तथा दक्षिणायन आरम्भको विशेष दिनमा कुन राशिलाई सफलता, कसलाई सावधानी ? पढ्नुहोस् मेषदेखि मीनसम्मको सम्पूर्ण राशिफल।
वि.सं.२०८३ साउन १ शुक्रवार ०७:४०
shares

काठमाडौं । आज वि.सं. २०८३ साउन १ गते शुक्रबार (ई.सं. २०२६ जुलाई १७) हो। आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन तथा दक्षिणायन आरम्भ हुने विशेष दिन परेको छ।आज ऋतु : ग्रिष्म, नेपाल सम्बत : ११४६ दिल्लाथ्व तृतिया, असार शुक्ल तृतिया, पञ्चाङ्ग : व्यतिपात, गर, मघा, चन्द्रमा सिंह राशिमा तथा सूर्य मिथुन राशिमा रहेका छन्।नेपालमा आज सूर्योदय बिहान ५ः२० बजे र सूर्यास्त साँझ ६ः५९ बजे हुनेछ।
शुभ साइतः
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा पञ्चामृत सेवन गरेर जुनसुकै दिशाको यात्रा गर्दा शुभफल प्राप्त हुने विश्वास गरिएको छ।महत्त्वपूर्ण कार्य प्रारम्भ वा शुभ यात्राका लागि बिहान ६ः२३ बजेदेखि ९ः५४ बजेसम्मको समय उत्तम मानिएको छ। (समय नेपालको राष्ट्रिय समयअनुसार)
राशिफलः












