काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ४११ जनाको...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

प्रधानमन्त्री ओली शितलनिवासमा

3.17K
shares

काठमाडौं, २५ साउन ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन । राष्ट्रपति भवन शीतल निवासमा आइबार भएको  सो  भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानमा भर्खरै सम्पन्न भएको  भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका  बारेमा जानकारी गराएकाे राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ  ।प्रधानमन्त्री  ओली यही साउन २० देखि २३ गतेसम्म ९५ देखि ८ अगस्ट २०२५० आयोजना भएको सो  सम्मेलनमा सहभागी भएर शानिबार स्वदेश फर्केका हुन् । साे भेटमा समसामयिक अन्य विषयमा पनि छलफल भएको जनाइएको छ ।