काठमाडौँ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने ऐतिहासिक...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

सुमना श्रेष्ठको राजीनामा स्वीकृत

2K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकमा सुमनाको राजीनामा स्विकृत भएको जानकारी गराईएको हो । श्रेष्ठले दिएको राजीनामा यही जेठ ९ गते नै स्वीकृत भएको बैठकमा जानकारी दिइएको थियो ।  प्रतिनिधिसभा सांसदसमेत रहेकी श्रेष्ठले पार्टीको जिम्मेवारीमा भन्दा अहिले विधायकी भूमिकामा समय दिने भन्दै सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।