काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सुरु भएको...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

राजवादी आन्दोलनको कमाण्डर दुर्गा प्रसाई, राप्रपा महामन्त्रीको नेतृत्व जनपरिचालन समिति

1.48K
shares

काठमाडौं, १४ चैत । राजावादी आन्दोलनको कमाण्डर अन्ततः दुर्गा प्रसाई भएका छन् ।

नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समितिले व्यवसायी दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर बनाएको हो ।  काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक सुबेदी स्वयंले त्यसको जानकारी दिएका हुन् ।प्रसाईंको नेतृत्वमा भोलि राजावादीहरुले काठमाडौंमा राजवादीले प्रदर्शन गर्दैछन् । यसैगरी, राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा १ हजार १११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरिएको पनि जानकारी गराइएको थियो ।