नयाँ दिल्ली, ३० असार । भारतमा रेलका वातानुकूलित (एसी) डिब्बामा यात्रुका लागि उपलब्ध गराइने...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

माओवादी निकट पत्रकारलाइ पनि लाग्यो चुनाव

2.68K
shares

काठमाडौं, १२ चैत । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरको महाधिवेसन काठमाडौंमा हुने भएको छ । प्रेस सेन्टर नेपालको पाँचौं महाधिवेशन चैत १६ र १७ गते काठमाडौंमा गर्न लागेको हो ।

हालै बसेको पदाधिकारी बैठकले गरेका निर्णय अनुसार सेन्टरले संगठनका पदाधिकारी तथा सदस्य, प्रदेश समिति, जिल्ला समिति र शाखा अध्यक्षलाई परिपत्र गर्दै महाधिवेशनको मिति र स्थलबारे संगठनको केन्द्रीय समितिको बैठकबाट तय गरिएको जानकारी गराएको छ छ । महाधिवेशनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन् ।