आजको राशिफल: आज २०८१ साल माघ ६ गते आइतबार ।
वि.सं.२०८१ माघ ६ आइतवार ०८:०१
shares

आज विक्रम संवत २०८१ साल माघ ६ गते, आइतबार । ईश्वी सन् २०२५ जनवरी १९ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ कृष्णपक्ष । तिथि–पंचमी, ० घडी ४९ पला, बिहान ७ बजेर १७ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–उत्तराफाल्गुनी, २६ घडी ३४ पला, बेलुकी ५ बजेर ३४ मिनेट उप्रान्त हस्त । योग–अतिगण्ड, ४८ घडी २३ पला, रातको २ बजेर १९ मिनेट उप्रान्त सुकर्मा । करण–तैतिल, बिहान ७ बजेर १७ मिनेट उप्रान्त गर, बेलुकी ८ बजेर १३ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३२ मिनेट । दिनमान २६ घडी २८ पला ।

















