काठमाडौँ, वैशाख १ । आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा प्रारम्भ भएको छ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

मोदीको राष्ट्रिय सुरक्षा सल्लाहकारमा डोभल पुन: नियुक्त

6.08K
shares

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अजित डोभललाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा पुन: नियुक्त गरेका छन् ।

त्यस्तै क्याबिनेटको कमिटीले पिके मिश्रलाई प्रधानमन्त्रीको मुख्य सचिवमा पुन: नियुक्ति गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

डोभल र मिश्र २०१४ मा मोदी भारतको प्रधानमन्त्री भएदेखिनै यहि भूमिका निरन्तर रहेका छन् ।

डोभल १९६८ ब्याचका अवकास प्राप्त आइपिएस अफिसर हुन् भने मिश्र १९७२ ब्याचका अवकास प्राप्त आइपिएस अफिसर हुन् ।