काठमाडौं, ३१ जेठ । विश्वकपमा खेलाडी मात्रै चर्चामा रहन्न, रेफ्री पनि उत्तिकै चर्चामा रहन्छन...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

सर्वोच्चको आदेशसँगै रबिन्द्र मिश्र थुनामुक्त

2.42K
shares

 

काठमाडौं, २ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त भएका छन् ।नेता मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै आज सर्वोच्चले सो आदेश दिएको हो । यससँगै मिश्र हिरासत मुक्त भएका हुन ।न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ भएको थियो । उनी गत चैत १५ गते भएको राजावादीहरूको तिनकुने प्रदर्शन पछि उनलाइ पक्राउ गरिएको थियो ।