ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं. ९ को नयाँ वडा कार्यालय उद्घाटन तथा जेष्ठ...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

मालपोतका दुई खरिदारसहित चार जनाविरुद्ध मुद्धा दायर

2.07K
shares

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कोहलपुर, बाँकेका खरिदारद्वय हरिचन्द्र पाण्डे, रतन बहादुर जिसीसमेत ४ जना उपर घुस लिएको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ । जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै विचौलियामार्फत २० हजार घुस लिएको आरोपमा पक्राउ परेका खरिदारद्वय हरिचन्द्र पाण्डे, रतन बहादुर जिसी, लेखापढी व्यवसायी गर्ने शान्ती पुन र घनश्याम तिवारीविरुद्ध अख्तियारले मुद्धा दायर गरेको जनाएको छ ।