काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच सीमापार डिजिटल...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको विजयी शुरुवात

8.06K
shares

काठमाडौँ । प्रिमियर लिगको नयाँ सिजन शुरु भएको छ । गएराती सम्पन्न प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले विजयी शुरुवात गरेको छ ।म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा खेलको ८७औँ मिनेटमा जोशुआ जिर्कजीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यसै सिजनमा म्यानचेस्टर युनाइटेड आएका जोशुआले डेभ्यु खेलमै गोल गरेर शानदार शुरुवात गरेका छन् ।