काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) सिद्धि विक्रम शाहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरिएको छ । बढुवा समितिको सिफारिशमा मन्त्रिपरिषद्को बैठकले शाहलाई उमेर हदका कारण अवकासमा गएका लालमणी आचार्यको स्थानमा बढुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले शाहलाई कार्य विभागको जिम्मेवारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1