सम्बन्ध विच्छेद घोषणा गरेको भोलीपल्ट आमिर र किरण सँगसँगै, भने– हामी दुवै खुसी छौं

0
45

बीबीसी। सम्बन्ध बिच्छेद गरेको भोलिपल्ट बलिउड सुपरस्टार आमिर खान र किरव राव सँगसँगै भेटिएका छन्। आमिर र किरणले ‘पानी फाउण्डेसन’को एक साप्ताहिक कार्यक्रममा सँगसँगै देखिएका हुन्।

कार्यक्रममा आमिरले भने,“तपाईंहरुले हाम्रो घोषणा सुन्नु भयो होला। तपाईंहरुलाई दुःख पनि लाग्यो होला। राम्रो लागेन होला। तर हामी दुईजना एकदम खुसी छौं। हाम्रो नाता मात्र फेरिएको हो।”किरणले आगामी दिन आमिरसँग आफु काम गर्ने बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here